President's Message

     

विश्व श्रम बजारमा करोडौको संख्यामा मानिसहरु आकर्षक तलब, सेवा सुविधा सहितको कामको खोजिमा एक शहर/मुलुकबाट अर्को स्थानमा स्थानान्तरण भई रहेको पाईन्छ ।

नेपालबाट बार्षिक करीब ५ लाख यूवाहरु खाडी,  मलेशिया लगायतका बिकसित मुलुकहरुमा रोजगारीमा जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारमा जाने नेपाली यूवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी दिलाउन नेपालमा क्रियाशील वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं बर्षको लामो ईतिहास रहेको छ ।

व्यवसायी र कामदारको हकहित तथा उन्नतिको निम्ति सदैब अग्रपंक्तिमा रहि वैदेशिक रोजगार क्षेत्रलाई अझ ब्यबस्थित गर्न NAFEA सदैब क्रियाशील रहने छ ।

 

धन्यबाद !!!

 

रोहन गुरुङ

अध्यक्ष

Member Login

Subscribe Newsletter

Currency Rates

Feedback Form